गाैरीगंजमा मतगणना अवरूद्व भएपछि सर्वदलीय वैठक बस्दै

गाैरीगंज २, जेठ / झापाको गौरीगंजमा मतगणना अवरुद्ध भएपछि पुन: सञ्चालन गर्न सर्वदलिय वैठक बाेलाईएकाे छ ।निर्वाचन कार्यालय गाैरीगंजले समस्या समाधान गर्न सर्वदलिय बैठक बाेलाएकाे हाे ।गाैरीगंजमा खसेकाे मत भन्दा एक सय ७३ मत बढी देखिएपछि मत गणना अवरूद्व भएकाे छ ।खसेको मतभन्दा एक सय ७३ मत बढी देखिएको भन्दै नेपाली कांग्रेसका प्रतिनिधिले मतगणनामा आशंका … Continue reading गाैरीगंजमा मतगणना अवरूद्व भएपछि सर्वदलीय वैठक बस्दै